पाकिस्तानमा ३ महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए:  राष्ट्रसङ्घ

  • मङगलबार २९ बैशाख २०८३ १०:४१ AM
चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबिचको द्वन्द्वमा कम्तीमा ३७२ जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । The post पाकिस्तानमा ३ महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए:  राष्ट्रसङ्घ appeared first on Butwal Today.