काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्राप्त गरेको छ। न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा हालै आयोजना गरेको प्रतिष्ठित ‘१०औं न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ विशेष समारोहका बीच कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो। आयोजकका अनुसार कम्पनीलाई कुशल कार्यसम्पादन र… Continue reading नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनीको उपाधि