स्ववियु निर्वाचनः अखिल क्रान्तिकारी ३७ वटा क्याम्पसमा बिजयी

काठमाडौँँ - नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्माका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा बिजयी हासिल गरेको हो। आइतवार राति १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा अखिल क्रान्तिकारीले बिजय हासिल गरेको हो।