धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा ३० जनाले गरे रक्तदान

धादिङ - धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा ३० जनाले गरे रक्तदान गरेका छन् ।

स्व.भिमसेन कुमार श्रेष्ठको स्मृतिमा नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयद्धारा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा ६ जना महिला २४ जना पुरुष गरि जम्मा ३० जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा फलफुल, ब्यानर र पानी निष्ठा स्पोट्स सुगमटोल धादिङका प्रोपाईटर भिषण श्रेष्ठले गर्नु भएको थियो भने रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।