त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छिन् । 
भारतीय महिला सहिना प्रभिन सुनसहित विमानस्थलबाट पक्राउ परेकी हुन् । 

प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर सुन ल्याएकी थिईन् ।