प्रधानन्यायाधीश नियुक्ति : संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगियो

काठमाडौँ - प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा वुधबार बिहान सिंहदरबारमा बसेको संबैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको हो।