वामदेव गौतम एमालेमा जान तयार

काठमाडौँ - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने शर्त राखेका छन् ।