प्रधानमन्त्री दाहालद्धारा काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अवलोकन

 काठमाडौँ - निर्माणाधीन काठमाडौँ-तराई-मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवलोकन गरेका छन् ।

राष्ट्रिय गौरवको परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिएका थिए । हाल सो आयोजनाको निर्माण जारी छ ।

प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगी अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।