रैथाने बालीलाई बढी उत्पादनशील बनाउनु पर्छ : मन्त्ती भुसाल

काठमाडौँ ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादनशील बनाउनु पर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित दोस्रो कृषि जैविक विविधता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रैथाने बाली र पशुपंक्षीको संरक्षण गर्नु पर्ने बताउँदै निश्चित क्षेत्रमा राखेर संरक्षण गर्नुपर्ने बताए ।

उनले उत्पादन बढी गर्ने बीउको प्रयोग गर्न नसके खाद्यन्न संकट निम्तिने बताए । मन्त्री भुसालले रासयनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको