प्रधानमन्त्री दाहालले बाेलाए संवैधानिक परिषदको बैठक

 

काठमाण्डाैँ - प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषदको बैठक बोलाएका छन्।

बैठक शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ ।

आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति गरेको थियो ।