लुम्बिनीका मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिँदै


 बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ गते पुन विश्वासको मत लिने भएका छन् ।

 गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए ।