एमालेद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ - नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सरकारबाट बाहिरिएको लामो समय पछि एमालेले समर्थन पनि फिर्ता लिएको हो । एमाले गत चैत २ गते नै सरकारबाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो ।