प्रतिनिधि सभा बैठक मंगलवारसम्म स्थगित

काठमाडौँ - प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक मंगलवारसम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

अर्को बैठक मंगलवार दिनको १ बजे बस्ने  घिमिरेले जनाए ।