२०१०को विश्वच्यम्पियन स्पेनमाथि पहिलोपटक विश्वकप खेलेको केप भर्र्डेको दबदबा, रोक्यो बराबरीमा
फिफा विश्वकप–२०२६ मा नवप्रवेशी केप भर्डेसँग पूर्व विश्वविजेता स्पेन बराबरीमा रोकिएको छ ।
अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा गोलकिपर भोजिन्हाको उत्कृष्ट प्रदर्शनमा केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो ।