रेशम चौधरीको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी कहिले ताेकियाे ?

काठमाडौँ -   टिकापुर नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको   मुद्दामा बहस नसकिएपछि मंगलबार अर्को पेसी तोकिएको छ ।