निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई

काठमाडौँ - निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई भएको छ । सोमबार उनको राष्ट‍्रपति निवास शीतलनिवासबाट बिदाई गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाई गरिएको हो । उनलाई नेपाली सेनाले २१ टोपको सलामी दिएर बिदाई गरिएको छ ।