ग्रिसको क्रेट टापुमा दुई हजार आप्रवासी पुगे, व्यवस्थापनमा चुनौती

  • सोमबार १५ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : उत्तर अफ्रिकाबाट साना डुंगामार्फत आएका करिब दुई हजार आप्रवासी सप्ताहन्तमा ग्रिसको सबैभन्दा ठूलो टापु क्रेट पुगेका छन् । ग्रिसका अधिकारीहरूका अनुसार शुक्रबारदेखि आप्रवासीको आगमन बढेपछि यस वर्षकै सबैभन्दा कठिन अवस्था सिर्जना भएको छ ।आप्रवासन तथा शरणार्थी मन्त्री थानोस प्लेभ्रिसले आइतबार पछिल्लो आगमन यस वर्षकै सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन् । तटरक्षकका अनुसार क्रेट र ग्रिसको दक्षिणी टापु गाभ्डोस आसपासका डुंगाबाट एक हजारभन्दा बढी मानिसको उद्धार गरिएको छ । शनिबार गाभ्डोस टापु नजिकै