काठमाडौँ : इजरायलमा जारी राजनीतिक गतिरोध अन्त्य गरी राष्ट्रिय एकताको सरकार गठन गर्ने प्रयासस्वरूप कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र विपक्षी नेता गादी आइसेनकोटबिच वार्ता भएको छ ।नेतान्याहूले आलोपालो प्रधानमन्त्री बन्ने व्यवस्थासहित सरकार गठनको प्रस्ताव अघि सारेपछि आइतबार दुई नेताबिच छलफल भएको हो । प्रस्तावअनुसार आइसेनकोट सुरुमा प्रधानमन्त्री बन्नेछन् भने नेतान्याहू वैकल्पिक प्रधानमन्त्रीका रूपमा रहनेछन् ।गत अक्टोबरमा सम्पन्न निर्वाचनमा कुनै पनि प्रमुख राजनीतिक गठबन्धनले स्पष्ट ब