वालिङ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले भीरकोटमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा मन्त्री श्रेष्ठले आफ्नो