गोप्य सूचना सार्वजनिक गरे पत्रकारलाई पनि कारबाही गर्ने प्रहरीको चेतावनी

  • आइबार​ १४ मंिर २०८३ ०३:२९ PM
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीले फौजदारी मुद्दाको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण सार्वजनिक गर्ने पत्रकारलाई समेत कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार प्रहरी महानिरीक्षकको सचिवालयले प्रेस विज्ञप्ति जारी