पाँचथरमा सडक उद्घाटन गर्दै मुख्यमन्त्रीले भने, 'पहाडका सडक बसाइँसराइको माध्यम बन्नुहुँदैन'
आइबार १४ मंिर २०८३ ०३:५० PM
पाँचथर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा निर्माण भएका सडक बसाइँसराइको माध्यम नभई पर्यटन, कृषि र स्थानीय जनजीवन सहज बनाउने आधार बन्नुपर्ने बताएका छन् । पाँचथरको तुम्बेवा गाउँपालिकामा निर्माण भएको १४ दशमलव ९ किलोमिटर