विराटनगर : सप्तरीको कञ्चनरूप नगरपालिका–११ स्थित बेङ्ग्री पुलमा मोटरसाइकल दुर्घटना हुँदा पाँचथरकी २० वर्षीया देवकला डाँगीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । शनिबार बिहान ६ बजेर १५ मिनेटमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत विराटनगरबाट जनकपुरतर्फ