रुकुम पश्चिममा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाइते

  • आइबार​ १४ मंिर २०८३ १०:०० PM
काठमाडौं : रुकुम पश्चिममा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्। बाँफिकोट गाउँपालिका–८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा शनिबार साँझ रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनाको खबर लगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाएको थियो। उपचारकै क्रममा चिकित्सकले जीप चालक मुसिकोट नगरपालिका–९ निवासी २८ वर्षीय भीम सिंह बुढ