तस्करी नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण, चार घाइते

  • आइबार​ १४ मंिर २०८३ ०२:१७ PM
नवलपरासी : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ गेरमा तस्करी नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा तस्करीमा संलग्न समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेको हो। आक्रमणबाट सशस्त्र