बैंकमा पैसा थुप्रिँदै, उद्योग संकटमा पर्दै : कसरी बन्छ समृद्ध कोशी ?

  • आइबार​ १४ मंिर २०८३ ०२:२३ PM
विराटनगर : कुनै समय चामल निर्यात गर्ने कोशी प्रदेश अहिले आयातमा निर्भर बन्दै गएको छ । सञ्चालनमा रहेका उद्योगहरू बन्द हुने अवस्थामा छन् । बैंकमा लगानीयोग्य रकम थुप्रिएको छ, तर उद्योगी व्यवसायीले सहज रूपमा कर्जा