आइतबारको बिदा खारेज !

  • आइबार​ १४ मंिर २०८३ ०२:२५ PM
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार दिइँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । गाउँ कार्यपालिकाको १२१औँ बैठकले आइतबार पनि गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्था नियमित सञ्चालन गर्ने निर्णय गरेको हो