‘हामीलाई अनुदान मात्र होइन, काम गर्ने वातावरण चाहिएको छ’ : अध्यक्ष राउत
आइबार १४ मंिर २०८३ ०३:०० PM
विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नीतिगत अस्थिरता, प्रशासनिक झन्झट र उच्च उत्पादन लागतका कारण मुलुकको औद्योगिक विकासले अपेक्षित गति लिन नसकेको बताएका छन् । उनले निजी क्षेत्रलाई राजस्व संकलनको माध्यमका