धुलाबारी खानेपानी आयोजना निर्धारित समयभन्दा १३ महिनाअघि सम्पन्न

  • आइबार​ १४ मंिर २०८३ ०३:०९ PM
झापा : झापाको मेचीनगर नगरपालिका–९ मा नेपाल सरकारको सहलगानीमा निर्माण भएको धुलाबारी खानेपानी आयोजना निर्धारित समयभन्दा १३ महिनाअघि नै सम्पन्न भएको छ । विसं २०८२ असार २ गते शिलान्यास भएको आयोजना २०८४ पुस मसान्तसम्म सम्पन्न गर्ने