सिन्धुलीमा जीप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु

  • आइबार​ १४ मंिर २०८३ ०९:०० PM
सिन्धुली : मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको दूधौली नगरपालिका–३, झुंगामा जीप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ।काठमाडौंबाट सुनसरीका लागि छुटेको बा प्र ०१–०२८ च २७८३ नम्बरको जीप दुर्घटना हुँदा जिप चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ का ४२ वर्षीय मातृका भट्टराई घाइते भएका थिए। उनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए।आइतबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको जिपमा सवार मृ