नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नयाँ पुस्ताले नेपाली काँग्रेसको सदस्य भएकोमा गर्व गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् । शहीद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको प्रजातान्त्रिक सेनानी एलबी गुरुङ सम्मान तथा पुस्तक वितरण कार्यक्रममा बोल्दै सभापति थापाले काँग्रेसको ऐतिहासिक विरासत र स्थापनाकालीन मूल्यमान्यतालाई संरक्षण गर्दै पार्टीलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउने बताएका