इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको टोली चीन प्रस्थान

  • आइबार​ १४ मंिर २०८३ ०२:३८ PM
अन्तर्राष्ट्रिय अपराध रोकथाम तथा न्यूनीकरणसम्बन्धी नीति निर्माणमा छलफल गर्न आयोजित अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९४औँ महासभामा सहभागी हुन नेपाल प्रहरीको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख एवं प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा छन् । इन्टरपोल महासचिवालयको आयोजनामा