अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीलाई प्रधान कार्यालयको चेतावनी, संलग्नलाई कारबाही गरिने

  • आइबार​ १४ मंिर २०८३ ०२:५१ PM
फौजदारी अपराधको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना चुहावट भइरहेको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यस्ता गतिविधिले अनुसन्धानको दायरामा रहेका शंकित व्यक्तिको वैयक्तिक