एक्स्ट्रिम इनर्जी ड्रिङ्क खरिद गर्ने दर्शकलाई सुदूरपश्चिम महोत्सवमा निःशुल्क प्रवेश

  • आइबार​ १४ मंिर २०८३ ०८:०० PM
काठमाडौं  : सुदूरपश्चिमको कला, संस्कृति, स्थानीय पहिचान र व्यापारलाई एउटै थलोमा जोड्दै आएको सुदूरपश्चिम महोत्सवमा यस वर्ष एक्स्ट्रिम इनर्जी ड्रिङ्क जोडिएको छ। महोत्सवको टाइटल स्पोन्सरका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क र आयोजक कैलाली उद्योग वाणिज्य संघबीच सहकार्य भएको हो । यससम्बन्धी सम्झौतामा संघ र एक्स्ट्रिम इनर्जी ड्रिङ्कको उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रा.लि.ले हस्ताक्षर गरेका छन्।सुदूरपश्चिमको मौलिक संस्कृति, स्थानीय उत्पादन, कृषि, व्यापार र पर्यटन प्रवद्र्धन गर्दै आएको यो महोत्सव यस