धादिङमा कुटपिटबाट वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

  • आइबार​ १४ मंिर २०८३ ०८:०० PM
धादिङ : धादिङको गजुरी गाउँपालिका–८, कटुञ्जेमा एक वृद्धको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।मृत्यु हुनेमा कटुञ्जे ढुंगाना गाउँका ६५ वर्षीय हरि बहादुर ढुंगाना रहेका छन्। उनी मंसिर १२ गते बिहान आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए। उनको शरीरमा चोटपटक देखिएपछि घटना शंकास्पद ठहर गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।घटनाको अनुसन्धानका क्रममा स्थानीयसँग सोधपुछ गर्ने क्रममा मृतककै छिमेकी ३८ वर्षीय सूर्य बहादुर थिङमाथि शंका भएको प्रहरीले जनाएको छ। प्रहरीका अ