ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनलको उपाधि अश्माङ्क कार्कीलाई, महिलातर्फ अञ्जिला योञ्जन विजेता

  • आइबार​ १४ मंिर २०८३ ०१:१८ PM
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्। दुईदिने प्रतियोगितामा १० ह्यान्डिक्यापमा खेलेका कार्कीले ४२ स्टेबलफोर्ड अङ्क