कर प्रणाली जटिल बन्दै गएको छ, कानुन र कार्यान्वयनबीच तालमेल आवश्यक : दुर्गा ज्ञवाली

  • आइबार​ १४ मंिर २०८३ ०२:०७ PM
चार्टर्ड एकाउन्टेन्ट दुर्गा ज्ञवालीले नेपालको कर प्रणाली जटिल बन्दै गएको भन्दै करसम्बन्धी कानुन निर्माण र कार्यान्वयनबीच तालमेल आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले कर्पोरेट ट्याक्स रिपोर्टिङसम्बन्धी विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले कर आफैँमा जटिल विषय भएकाले यसको अध्ययन र अभ्यास निरन्तर आवश्यक पर्ने बताए । उनले भने, ‘