कांग्रेसको आधिकारिकता आफूहरूले पाउने देउवाको दाबी

  • आइबार​ १४ मंिर २०८३ १२:१८ PM
सुर्खेत : नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा पक्षको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले धेरै बहस