दशौँ राष्ट्रिय खेलकुदका लागि विशेष सुरक्षा रणनीति तयार

  • आइबार​ १४ मंिर २०८३ १२:२८ PM
सुर्खेत : कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन विशेष सुरक्षा रणनीति तयार पारिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सुरक्षा निकायका प्रमुखहरूबीच आइतबार भएको समन्वय बैठकले प्रतियोगिताका लागि बहुआयामिक