चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार बिहान ११ बजेर ५३ मिनेटमा ती उपग्रह प्रक्षेपण गरिएको हो। चीनको लङ मार्च–६सी वाहक रकेटमार्फत प्रक्षेपण