काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले कम्पनीको सार्वजनिक शेयर निष्कासन (आईपीओ) प्रक्रियालाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गरेको छ। आइतबार काठमाडौंको लाजिम्पाटस्थित एरुक होटलमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा सोही अवधिको वित्तीय विवरण पारित गरेको हो। सभामा सञ्चालक समितिका अध्यक्ष शेखर गोल्छाले प्रस्तुत… Continue reading हुलास फिनसर्भको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने प्रस्ताव पारित