देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो, कसैलाई भ्रम नहोस् : डा. शशांक कोइराला

  • आइबार​ १४ मंिर २०८३ ०६:०० PM
सुर्खेत : नेपाली कांग्रेस देउवा पक्षको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन्। आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले आधिकारीकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन्। पार्टीभित्र देखिएको विवादका सन्दर्भमा धेरै टिप्पणी गर्न जरुरी नरहेको उल्लेख गर्दै उनले मूलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइ