नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा

  • आइबार​ १४ मंिर २०८३ ०६:०० PM
वीरेन्द्रनगर : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गरेका छन्। आफू पक्षको कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए। पार्टीभित्रको विवाद न्यायालयमा पुगेको अवस्थामा संविधान र पार्टी विधानअनुसार आफूले नै आधिकारिकता पाउने उनको दाबी छ।नेपाली कांग्रेसको देउवा पक्षको कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा न्यायालयले न्याय दिने