चिनियाँ जालोमा जापानी नागरिक!

  • आइबार​ १४ मंिर २०८३ ०६:०० PM
काठमाडौं : काभ्रेका विभिन्न रिसोर्टबाट पक्राउ परेका चिनियाँ र जापानी नागरिकमाथि गहिरो अनुसन्धान थालिएको छ। भिसाको दुरुपयोग गरी नेपालमा आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूमाथि अध्यागमन र प्रहरीले छुट्टाछुट्टै अनुसन्धान थालेको हो।प्रहरीले पाँचखाल नगरपालिका-७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक र पनौती नगरपालिका-११, बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३६ जना जापानी र ४ जना चिनियाँ नागरिक गरी ७६ जनालाई पक्राउ गरेको थियो। उनीहरूसँग अहिले बयान लिने काम भइरहेको प्रहरी