KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

  • आइबार​ १४ मंिर २०८३ ११:४७ AM
चिनियाँ अटोमोटिभ ब्रान्ड ‘काइफेङ’ (KAIFENG) का तीन मोडलका विद्युतीय सवारी साधन नेपाली बजारमा भित्रिने भएको छ। नेपालका लागि ‘दुगड अटो क्लिनिक प्रालि’ (Dugar Auto Clinic Pvt. Ltd.) लाई आधिकारिक वितरक नियुक्त गरिएको छ। एमभी दुगड समूह (MV Dugar Group) ले ल्याउन लागेको यो ब्रान्डअन्तर्गत एउटा इभी कमर्सियल भ्यान, एउटा इभी लाइट ट्रक र एउटा इभी The post KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन appeared first on Businesspana.