फण्डाको प्रचारले ‘क का कि की’लाई फाइदा कि घाटा ?

  • आइबार​ १४ मंिर २०८३ ११:४८ AM
हास्य शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको फिल्म ‘क का कि की’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । विक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिकामा छन् । टिकटकमा चर्चित मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय