इस्लामाबाद । यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ । पाकिस्तानी सेनाले आइतबार विज्ञप्ति जारी गर्दै विद्यमान रक्षा सहकार्य सम्झौताअनुसार साउदी अरबको भूमिभित्र रहेर सैनिकले जिम्मेवारी निर्वाह गर्ने जनाएको छ । तर, सैनिकको सङ्ख्या, तैनाथीको अवधि र कार्यक्षेत्रबारे खुलाइएको छैन । साउदी अरब र पाकिस्तानले… Continue reading हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने