काठमाडौं । नेपालको हिमाल आरोहणमा विदेशी तथा स्वदेशी आरोहीको आकर्षण बढेको छ। सन् २०२६ को शरद् ऋतुमा हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६३३ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ५० वटा हिमाल आरोहणका लागि १९० समूहका आरोहीले अनुमति लिएका हुन्। अनुमति लिनेमा १ हजार २५३ पुरुष र ३८० महिला छन्। यस सिजनमा… Continue reading शरद् ऋतुमा ७७ देशका १६ सय ३३ आरोहीले लिए अनुमति, ३३ करोड ४२ लाख रोयल्टी संकलन