काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र व्यवस्थित बनाउन कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी क्षमताको चोभार सबस्टेसन सञ्चालनमा आएको छ। सबस्टेसन सञ्चालनमा आएसँगै कीर्तिपुर, आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ। चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्। यससँगै… Continue reading काठमाडौंको विद्युत् आपूर्तिमा सुधार ल्याउने १३२ केभी चोभार सबस्टेसन सञ्चालनमा