महिला किसानलाई सहुलियतपूर्ण ऋण र कृषि अनुदानमा प्राथमिकता दिन माग

  • आइबार​ १४ मंिर २०८३ १२:०४ PM
काठमाडौं । नेपालको कृषि क्षेत्रमा महिलाको योगदान ६६ प्रतिशत रहे पनि उनीहरू अझै भूमि स्वामित्व, वित्तीय स्रोत, प्रविधि र बजारको पहुँचबाट वञ्चित रहेको सरोकारवालाले बताएका छन् । कृषि उत्पादनदेखि बीउबिजन संरक्षण, खाद्य व्यवस्थापन र परिवारको पोषण सुरक्षासम्म महिलाको महत्वपूर्ण भूमिका भए पनि राज्यका नीति तथा कार्यक्रमले उनीहरूको योगदानअनुसार प्राथमिकता दिन नसकेको उनीहरूको भनाइ छ ।… Continue reading महिला किसानलाई सहुलियतपूर्ण ऋण र कृषि अनुदानमा प्राथमिकता दिन माग