सुर्खेत पुगेर देउवाले भने– ‘कांग्रेसको आधिकारिक सभापति म नै हुँ’

  • आइबार​ १४ मंिर २०८३ १०:५० AM
काठमाडौं । शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक सभापति आफू नै भएको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित देउवा कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशन पछाडि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’उनले भने । साथै उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमाContinue reading "सुर्खेत पुगेर देउवाले भने– ‘कांग्रेसको आधिकारिक सभापति म नै हुँ’"